तस्वीरमा लास भेगस गोलीकाण्ड

Published

लास भेगस शहरमा एउटा सांगीतिक कार्यक्रममा बन्दुकधारीले गोली चलाउँदा ५० जनाभन्दा बढीको ज्यान गएको छ र कम्तीमा २०० जना घाइते भएका छन्।

लास भेगस गोलीकाण्ड
तस्बिरको क्याप्शन, सांगीतिक कार्यक्रम भएको खुला स्थानको सडक पारि एउटा होटलको ३२औं तलामा बन्दुकधारी थिए।
लास भेगस गोलीकाण्ड
तस्बिरको क्याप्शन, प्रत्यक्षदर्शीहरुले सयौं राउण्ड गोली चलेको बताएका छन्।
लास भेगस गोलीकाण्ड
तस्बिरको क्याप्शन, सांगीतिक कार्यक्रममा गएकाहरु भाग्दाको 'अस्तव्यस्त' दृश्य प्रत्यक्षदर्शीहरुले व्याख्या गरेका छन्।
लास भेगस गोलीकाण्ड
तस्बिरको क्याप्शन, आक्रमण भइरहँदा मानिसहरु आतंकित हुँदै घटनास्थलबाट भागेका थिए।
लास भेगस गोलीकाण्ड
तस्बिरको क्याप्शन, प्रहरीले कतिपय मानिसलाई लास भेगस क्षेत्रबाट टाढै बस्न भनेको थियो।
लास भेगस गोलीकाण्ड
तस्बिरको क्याप्शन, एउटा सांगीतिक महोत्सवको तेस्रो तथा अन्तिम दिनमा गोलीकाण्ड भएको थियो।
लास भेगस गोलीकाण्ड
तस्बिरको क्याप्शन, प्रहरीले सन्दिग्ध एक जना स्थानीयवासी रहेको र उनले आत्महत्या गरेको बताइएको छ।
लास भेगस गोलीकाण्ड
तस्बिरको क्याप्शन, प्रहरीले बन्दुकधारीसँगै रहेकी एक महिलालाई फेला पारिएको बताएको छ।
लास भेगस गोलीकाण्ड
तस्बिरको क्याप्शन, घटनास्थल नजिकका सडकहरु बन्द गरिएका छन् र ट्रपिकाना एभेन्युमा गइरहेका यी मानिसलाई सुरक्षाकर्मीले रोकेका छन्।