बाढीले मच्चायो देशभर वितण्डा- तस्वीरमा

Published

पूर्वदेखि पश्चिमसम्मका समथर भूभागमा बाढीले वितण्डा मच्चाएको छ। हेर्नु्स् तस्वीर

बाढीको वितण्डा
तस्बिरको क्याप्शन, बाढीको वितण्डा
बाढीको वितण्डा
तस्बिरको क्याप्शन, बाँकेमा राप्ती नदीको बाढी।
बाढीको वितण्डा
तस्बिरको क्याप्शन, बाँके जिल्लामा बाढीको अवस्था हेलिकप्टरबाट नियाल्दै नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल।
बाढीको वितण्डा
तस्बिरको क्याप्शन, बाढीको चपेटामा बर्दिया।
बाढीको वितण्डा
तस्बिरको क्याप्शन, बबई नदीको बाढी।
बाढीको वितण्डा
तस्बिरको क्याप्शन, नेपालगञ्ज विमानस्थल नजिकैको क्षेत्र डुबानमा।
बाढीको वितण्डा
तस्बिरको क्याप्शन, झापामा बाढीले ल्याएको विनाश।
बाढीको वितण्डा
तस्बिरको क्याप्शन, पूर्वमा राष्ट्रिय राजमार्गमा रहेको पूल वरपर बाढी।
बाढीको वितण्डा
तस्बिरको क्याप्शन, दुरुवा होलियाको डुबानमा परेको एक गाउँ सहयोगको प्रतीक्षामा।
बाढीको वितण्डा
तस्बिरको क्याप्शन, सहयोगको प्रतीक्षामा रहेका बाढीपीडितहरुले सम्भव भएसम्मको उपाय अपनाएर आफ्ना सम्पत्तिको रक्षा गर्ने प्रयास गरेका छन्।
बाढीको वितण्डा
तस्बिरको क्याप्शन, झापाका बाढी पीडितलाई नेपाली सेनाले उद्धार गरेको थियो।
बाढीको वितण्डा
तस्बिरको क्याप्शन, चितवनको प्रसिद्ध पर्यटकीय क्षेत्र सौराहा डुबानमा पर्दा अलपत्र परेका पर्यटकहरुको हात्तीबाट उद्धार गरिएको छ।