जलविहार गर्न जाँदा १२ वटा ह्वेलले घेरेपछि...
Published
आर्जेन्टिनाको मोन्टे रेमोसो नगरनजिकै समुद्रमा जलविहार गर्न गएका दुई प्याडलबोर्डरसँग एउटा अभूतपूर्व घटना भयोः उनीहरूलाई १२ वटा ह्वेलले घेरे।
उनीहरूले खिचेको भिडिओमा उनीहरूको बोर्डनजिकै ह्वेलहरू पौडिरहेको देखिन्छ।
एउटा ह्वेलको पखेटा लागेर ती दुईमध्ये एक जना बोर्डबाट पानीमा पनि खस्छन्।
ह्वेलहरूको समूहसँग भएको जम्काभेटलाई उनीहरूले रमाइलो भनेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि