बाँदरबारे संसद्‌‌मा बहस

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाँदरबारे संसद्‌‌मा बहस
बाँदरबारे संसद्‌‌मा बहस
Published

बिहीवार प्रतिनिधिसभा बैठकमा बाँदरले कृषिबालीमा गर्ने हानिनोक्सानीबारे पनि चर्चा भएको छ।

सांसदहरू महावीर पुन, खुश्बु ओली र राजेन्द्र राईले यसबारे बोलेका थिए।

कसले के भने? यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।