जङ्गली ओराङउटान जसले आफ्नो घाउ आफैले निको पार्यो
जङ्गली ओराङउटान जसले आफ्नो घाउ आफैले निको पार्यो
Published
इन्डोनेसियाको एक ओराङउटानले आफ्नो मुहारमा लागेको ठूलो घाउ निको पार्न बोटबिरुवाका पातबाट लेप बनाएर आफैले प्रयोग गरेको वैज्ञानिकहरूले बताएका छन्।
उनीहरूका अनुसार जङ्गलमा कुनै प्राणीले औषधीय वनस्पति प्रयोग गरेर चोटपटकको उपचार गरेको रेकर्ड भएको यो पहिलो पटक हो।
हेर्नुहोस् यो भिडिओ।





