अपाङ्गता भए पनि यी घोडचढीहरूले जिते जिम्न्यास्टिक्समा स्वर्णपदक
अपाङ्गता भए पनि यी घोडचढीहरूले जिते जिम्न्यास्टिक्समा स्वर्णपदक
Published
इटलीमा हालै अपाङ्गता भएका र अन्य खेलाडीहरूले सँगसँगै प्रतिस्पर्धा गरेको एउटा जिम्न्यास्टिक्स प्रतियोगिता भएको छ।
घोडचढीसम्बन्धी विभिन्न विधामध्ये 'भल्टिङ' मा पहिलो पटक दुवै प्रकारका खेलाडीहरूले भाग लिएका थिए।
अपाङ्गता भएकी एक खेलाडी समाविष्ट टोलीले आफ्नो समूहमा स्वर्णपदक जितेको छ।
उनको टोलीले गरेको तयारीदेखि पदक जितेपछिको अनुभवसम्म समेटिएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






