इजरेलमा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई 'असुरक्षित' महसुस
इजरेलमा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई 'असुरक्षित' महसुस
Published
एलजीबीटीक्यू समुदायका अधिकारका सन्दर्भमा इजरेलको अवस्थिति स्पष्ट देखिन्छ किनकि त्यहाँ समलैङ्गिकतालाई निर्मम तरिकामा दमन गरिन्छ।
लैङ्गिक अल्पसङ्ख्यक समुदायले संसारभरि 'प्राइड मन्थ' मनाइरहँदा इजरेलकी एक पारलैङ्गिक महिलाले सन् २०२२ को नोभेम्बरमा उनको देशको इतिहासकै सबैभन्दा अतिवादी र धार्मिक दक्षिणपन्थी सरकार निर्वाचित भएपछि कठिन सङ्घर्षपछि स्थापित अधिकारहरू मेटिदै गएको महसुस गरेको बताएकी छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।









