निदाएकी आमाको काखबाट शिशु चोरियो
निदाएकी आमाको काखबाट शिशु चोरियो
Published
दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको चिरालामा आमासँग सुतिरहेको छ महिनाको बच्चा चोरिएको देखिने भिडिओ प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीले ३६० डिग्रीको सीसीटीभी फुटेज देखाउने नयाँ एपको प्रयोग गरी अपहृत शिशु २४ घण्टाभित्रै फेला पारेको थियो।
प्रहरीका अनुसार उक्त एपले प्रयोग गर्ने सीसीटीभी सञ्जाल विस्तार गर्ने काम भइरहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



