अफगानिस्तानमा बाढीका कारण 'दर्जनौँ व्यक्तिको मृत्यु, १०० जनाभन्दा बढी बेपत्ता'

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तानमा बाढीका कारण 'दर्जनौँ व्यक्तिको मृत्यु, १०० जनाभन्दा बढी बेपत्ता'
अफगानिस्तानमा बाढीका कारण 'दर्जनौँ व्यक्तिको मृत्यु, १०० जनाभन्दा बढी बेपत्ता'
Published

अफगानिस्तानको नुरिस्तान प्रान्तको पारुन सहरका केही भाग केही मिनेटमै हिलोमिश्रित बाढीको पानीले डुबाएको थियो भने नदीकिनारका घर, पसल र सरकारी कार्यालयहरू बगाएको छ।

छोटो समयभित्रै मुसलधारे वर्षाले पूर्वी अफगानिस्तानको यस पहाडी बस्तीलाई विपद्‌ग्रस्त क्षेत्रमा परिणत गरेको थियो।

हराइरहेका दर्जनौँ मानिसको खोजी तथा उद्धारकार्य जारी रहँदा मृत्यु हुनेको सङ्ख्या सयभन्दा बढी हुन सक्ने अधिकारीहरूले आशङ्का गरेका छन्।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।