सङ्कटमा परेका सयौँ माकुरा र कीरालाई जीउमा बाँधेर तस्करी गर्ने प्रयास
सङ्कटमा परेका सयौँ माकुरा र कीरालाई जीउमा बाँधेर तस्करी गर्ने प्रयास
Published
सयौँ सङ्कटापन्न ठूला माकुरा र कीरा तस्करी गरेर दक्षिण कोरिया लैजान लागेका एक व्यक्ति पेरुको राजधानी लिमास्थित विमानस्थलमा पक्राउ परेका छन्।
ती व्यक्ति २८ वर्षे दक्षिण कोरियाली नागरिक भएको त्यहाँका अधिकारीहरूले बताएका छन्। उनले ती जीवलाई आफ्नो शरीरमा विशेष तरिकाले बाँधेर लुकाएका थिए।
ती जीवलाई अहिले वन्यजन्तु सुरक्षा अधिकारीहरूको जिम्मा लगाइएको छ।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



