चालक बेहोस भएपछि स्कूले विद्यार्थीले यसरी रोके बस
चालक बेहोस भएपछि स्कूले विद्यार्थीले यसरी रोके बस
Published
अमेरिकाको मिसिसिपीमा दमका कारण राजमार्गमा बस चलाइरहेकी चालक निसास्सिइन्।
अनि एक १२ वर्षे विद्यार्थी तत्काल बसलाई नियन्त्रणमा लिन अघि सरे।
बसमा ४० जना विद्यार्थी थिए। उनीहरूको उमेर १२ देखि १५ वर्ष थियो।
तीमध्ये केहीले सहयोगका लागि गुहार मागे।
आफ्नो र बसमा भएका सबैको ज्यान बचाइदिएकामा चालकले बालबालिकालाई धन्यवाद दिएकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



