'बालेन' सरकारको १०० दिन पुग्दा गृहिणीहरूलाई राम्रो र नराम्रो लागेका निर्णयहरू

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'बालेन' सरकारको १०० दिनभित्र गृहिणीहरूलाई राम्रो र नराम्रो लागेका निर्णहरू
'बालेन' सरकारको १०० दिन पुग्दा गृहिणीहरूलाई राम्रो र नराम्रो लागेका निर्णयहरू
    • Author, सृजना श्रेष्ठ
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारले गरेका धेरै निर्णयमध्ये केही निर्णहरू प्रत्यक्ष रूपमा कामकाजी महिला र गृहिणीसँग जोडिएका छन्।

शनिवार प्रधानमन्त्री शाहको नेतृत्वमा सरकार गठन भएको १०० दिन पुग्दै छ।

सरकारको १०० दिन पुगेका अवसरमा केही गृहिणीहरूलाई हामीले सरकारको निर्णयले कति सहज र कति असहज भयो भनेर सोधेका थियौँ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।