हाम्रो ब्रह्माण्डको अन्त्य कसरी होला
हाम्रो ब्रह्माण्डको अन्त्य कसरी होला
Published
भविष्यमा ब्रह्माण्डमा के होला? यो विज्ञानका रहस्यमय प्रश्नहरूमध्ये एक हो। वैज्ञानिकहरू यसबारे उत्तरभन्दा प्रश्न धेरै भएको भन्ने कुरा स्वीकार गर्छन्।
सम्भवतः मानवजाति मासिएको निकै लामो समयपछि एकदिन यो ब्रह्माण्ड पनि नष्ट हुन सक्छ।
ब्रह्माण्डको अन्त्य कसरी हुन्छ भनेर वैज्ञानिकहरूले निर्क्योल गरिसकेका छैनन्। यद्यपि उनीहरूले त्यसबारे व्याख्या गर्न केही सिद्धान्तहरू प्रतिपादन गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



