बरफसँगै आगो : एट्ना ज्वालामुखी पर्वतबाट 'हिउँको लाभा'
बरफसँगै आगो : एट्ना ज्वालामुखी पर्वतबाट 'हिउँको लाभा'
Published
इटलीको सिसिलीस्थित माउन्ट एट्ना युरोपको सबैभन्दा अग्लो र सक्रिय ज्वालामुखी पर्वत हो। राति उक्त पर्वतबाट लाभा बग्छ।
चिसो मौसममा विस्फोट हुँदा उक्त ज्वालामुखीबाट हिउँ मिसिएको लाभा निस्किएको छ। विशेषज्ञहरूका अनुसार अहिले उक्त ज्वालामुखीको मुखको पीँधमा रहेको एउटा चिराबाट विस्फोट भएको हो।
इटलीमा ज्वालामुखीको निगरानी गर्ने एउटा निकायका अनुसार झन्डै ३,००० मिटरको उचाइबाट लाभा निस्किएको हो।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



