तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गर्भवती महिलालाई खाना नरुचेका बेला 'जबरजस्ती खुवाउनु हुँदैन'
- Author, सृजना श्रेष्ठ
- Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
- Published
गर्भावस्थामा हुने होर्मोन परिवर्तनले गर्दा महिलाहरूले आफूलाई खाना खान कर लगाए पनि वा प्रश्न गरे पनि मन नपर्ने केही महिलाले बताएका छन्। काठमाण्डूको एक ब्याङ्कमा कार्यरत विजयाकुमारी बोहराले परिवारका सदस्यले एक पटकभन्दा बढी सोध्दा पनि गाह्रो हुने गरेको बताइन्।
"गर्भवती भएको बेला मलाई सुन्तला रङ्ग किन यस्तो भयो भन्ने विचार दिमागमा आएर पनि समस्या भएको छ," उनले बीबीसी न्यूज नेपालीलाई बताइन्।
स्त्रीरोग विशेषज्ञ डा. संजिता मल्ल गर्भवती भएका बेला महिलाहरूलाई पारिवारिक साथ र सहयोगले मद्दत पुग्ने बताउँछिन्।
गर्भावस्थामा हुने होर्मोन परिवर्तनले गर्दा महिलाहरूले के कस्ता समस्याहरू भोग्नुपर्छ यसलाई सन्तुलनमा राख्न के गर्न सकिन्छ? हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।