युक्रेनको एक कफी पसलमा रुसी आक्रमण भएपछि मानिसहरूको भागाभाग

भिडिओ क्याप्शन सुरु हुँदैछ, नजिकैको कफी पसलमा आक्रमण भएपछि मानिसहरूको भागाभाग
युक्रेनको एक कफी पसलमा रुसी आक्रमण भएपछि मानिसहरूको भागाभाग
Published

युक्रेनको सुमी सहरस्थित एक कफी पसलमा रुसी आक्रमण हुँदा मानिसहरूको भागाभाग भएको दृश्य ।

उक्त सहरमा 'ग्लाइड बम' प्रहार हुँदा १३ वर्षे बालिकासहित पाँच जना मारिएका छन्। कम्तीमा ३० जना घाइते भएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।