निजी अन्तरिक्षयान 'ब्लू गोस्ट' चन्द्रमामा अवतरण
निजी अन्तरिक्षयान 'ब्लू गोस्ट' चन्द्रमामा अवतरण
Published
अमेरिकी कम्पनीले 'फायरफ्लाई एअरोस्पेस'ले चन्द्रमामा पृथ्वीबाट देखिने विशाल खाडल 'सी अफ क्राइसिस' अन्वेषण उद्देश्यसहित 'ब्लू गोस्ट' नामक अन्तरिक्षयान गत ज्यानुअरी १५ मा प्रक्षेपण गरेको थियो।
उक्त अन्तरिक्षयानले चन्द्रमामा अवतरण गरेको छ।
'ब्लू गोस्ट' चन्द्रमामा पुग्ने दोस्रो निजी अन्तरिक्षयान हो।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



