लखनऊमा कोइलाको साटो ग्यासमा कबाब पकाउँदा 'स्वाद नआएको' गुनासो
लखनऊमा कोइलाको साटो ग्यासमा कबाब पकाउँदा 'स्वाद नआएको' गुनासो
Published
उत्तर भारतको लखनऊ सहर कबाब र बिरयानीका लागि प्रख्यात छ।
लखनऊमा प्रशासनले वायु प्रदूषण घटाउने उद्देश्यले स्थानीय रेस्टुराँहरूलाई कोइलाको साटो ग्यास प्रयोग गर्न भनेपछि कबाबका पारखीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। लखनऊ उत्तर प्रदेशको राजधानी पनि हो।
बीबीसी उर्दूका शकील अख्तरले लखनऊस्थित कबाब बेच्ने रेस्टुराँका सञ्चालक र ग्राहकहरूसँग कुरा गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



